Ganeshthan Gangabu Ward no.11, Kathmandu Nepal
काठमाडौं महानगरपालिका गोङ्गबु ,गणेशस्थान, , ॐशान्ती मार्ग वार्ड नं ११ गणेश मन्दिर र श्रेष्ठ फर्निचर नजिकै रहेको फ्लाईटमा रहेको "२ वटा बेडरुम, १ वटा मास्टर बेडरुम, १ वटा सिट्टिङ रुम, १ वटा किचेन, २ वटा बालकोलोनि र १ वटा बरन्डा भएको २ वटा फ्लाईट भाडामा छ।मुल्य: 25 हजार मात्र \ सम्पर्क नं: सुजित श्रेष्ठ ९८०८०३९५५२, ९८४१८१८२७५