Kritipur Mitranagar ward no.2 ,Kalanki
कलङ्की - थानकोट हाईवे देखि ५० मिटर भित्र कृतिपुर -२ (मैत्रीनगर ) मा कार्यलय (office) प्रयोजनको लागि २ वटा फ्लाईट र एउटा अन्डरग्राउन्ड (underground) गोडाम भाडामा । # मुल्य : ६०००० एउटा फ्लाईट (60000 per flat ) # ६ वटा कार र २० वटा मोटरसाईकल पार्किङ्ग गर्न सकिने । # एउटा हल 2 वटा बस्न मिल्ने सहित को कोठा ।(17000 square feet) # )प्रत्येक फ्लाईटमा छुट्टा छुट्टै सौचालय र बाथरुमको सुबिधा रहेको छ ।